शुन्य मन.. शुन्य समय (कविता)
सगरमाथा भन्दा अग्लो त्यो सपना पखेटा फिजाइ चन्द्रमा छुने, मेरो रहर यसै फुरफुर उड्ने यो चन्चल मन अनि…
सगरमाथा भन्दा अग्लो त्यो सपना पखेटा फिजाइ चन्द्रमा छुने, मेरो रहर यसै फुरफुर उड्ने यो चन्चल मन अनि…
औँसीको अन्धकारमाएकान्तको बासमाम,म सँग मात्र हुँदानमिठो सम्झनाहरूआकाशझै गर्जिएरमनभरी चट्टान पर्छनिराशाको बादलभित्र गुम्सिएको एक रहरचिच्याएर कराउछअनि बिरक्तिएको मनउफ!यो त…
ए साथी,कडा परिश्रम गरेर फलौँ न..फूलौँ न यही देशको मातोमा जीर्ण तन र उदास मन,पोको पारेर ओइलिन नजाउ…
कति व्यस्त प्रकृति, हावा निरन्तर बहिरहेछ, घाम झुल्किरहेछ, मौसम बदलिरहेछ, ऋतु फेरिरहेछ, नदी बगिरहेछ, जुन चम्किरहेछ,
गोधुली साँझसिमसिम पानीहातमा छाता कानमा ईयरफोनत्यो हिलो ठाउँअचानकचिप्लन्छ पाउछुट्छ छातातर थामिन्छ हातमानौ कोही छ साथअपरिचित उपरिचय अन्जाननयन जुढ्छन्अनि…