Year: 2026

समय..! (Poem)

समय..! (Poem)

प्रत्येक दिनउदाउँदो घामसँगैभेटिने नयाँ आकृतिहरूसाँझको गोधूलिसँगैकता हराउँछन्?बाध्यताबीच उम्रनेजिम्मेवारी पूरा गर्दा गर्दैवर्षौँ लगाएरबुनेको सपनाहरूकता बिलाउँछन्?अनि निर्दोष आँखामाआवारा भई पोखिएकारंगिबिरंगी…

म पागल कि प्रेमी…? (Poem)

म पागल कि प्रेमी…? (Poem)

म बतासको संगीत सुन्छुअनि बादलको पंख देख्छुमाटोमा ढुकढुकी महसुस गर्छुबुढो समयको आत्मविलाप सुन्छुशीतल चन्द्रमामा छहारी अनि पाखा–पखेरामा वात्सल्यता…