पर्खी बस्नु (Poem)
हिजो आजतिम्रो नजरले छुँदै छुँदैनछेउमै आए पनितरंगहरू छुट्दै छुट्दैनकहाँ गए खै, १६ वर्षे उमेर!कहाँ गए खै, लजालु ती…
हिजो आजतिम्रो नजरले छुँदै छुँदैनछेउमै आए पनितरंगहरू छुट्दै छुट्दैनकहाँ गए खै, १६ वर्षे उमेर!कहाँ गए खै, लजालु ती…
प्रत्येक दिनउदाउँदो घामसँगैभेटिने नयाँ आकृतिहरूसाँझको गोधूलिसँगैकता हराउँछन्?बाध्यताबीच उम्रनेजिम्मेवारी पूरा गर्दा गर्दैवर्षौँ लगाएरबुनेको सपनाहरूकता बिलाउँछन्?अनि निर्दोष आँखामाआवारा भई पोखिएकारंगिबिरंगी…
म बतासको संगीत सुन्छुअनि बादलको पंख देख्छुमाटोमा ढुकढुकी महसुस गर्छुबुढो समयको आत्मविलाप सुन्छुशीतल चन्द्रमामा छहारी अनि पाखा–पखेरामा वात्सल्यता…
नसोध्नु मलाई! असफलताको हिसाब थकित पाइलाले बताउनेछकति दोबाटोहरूमा भौतारिएँ भनेर! हताश मनले बताउनेछकति प्रयासहरूमा हारेँ भनेर!!नसोध्नु मलाई!हार्नुको पिडाभिजेको…
खै के सुनाउ?उस्तै त छ…!मेरो हाल… बेहालबद्लेको छैन…!झोलाभरीको किताब अनि मनभरीको सपना दिनभर… उसैगरीभौतारिन्छु बेखबर..!सहरको गल्ली गल्लीमाअनिअँध्यारो कोठाकोचौधेरा…