माया हैन भ्रम (Poem) Poems Byanantarai May 15, 2023May 29, 2025 गोधुली साँझसिमसिम पानीहातमा छाता कानमा ईयरफोनत्यो हिलो ठाउँअचानकचिप्लन्छ पाउछुट्छ छातातर थामिन्छ हातमानौ कोही छ साथअपरिचित उपरिचय अन्जाननयन जुढ्छन्अनि म दुब्छु आँखा को गहिराइ माउसैमा हराउँछु अनायासैएकाएक छाउँछ वसन्तसिरसिर बतासमाकल्पन्छु उस्कै स्पर्शजताततै उब्जन्छन्नौलो तरङ्गहरुखेल्छन् मनैभरिअनेकौं भावनाहरूर भरिन्छ आंखामामिठो सपनाहरुतर ती सबैअदृश्य, अनित्य अनि काल्पनिकहत्केलाको पानी झैँमुठ्ठी को हावाझैनिन्द्राको सपनाझैडुङ्गा को पाईला झैँघाममा खेल्ने छाया झैँहराउँछ एकाएकछुट्छन् नयनहरुतोडिन्छ भ्रमहरुफुट्छन् सपनाहरुटुक्रिन्छ सम्बन्धहरूअनि अन्तमा मेतिन्छ यादहरू Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.
Poems सुख्खा नयन..! (Poem) byanantarai Hours November 10, 2023May 29, 2025 औँसीको अन्धकारमाएकान्तको बासमाम,म सँग मात्र हुँदानमिठो सम्झनाहरूआकाशझै गर्जिएरमनभरी चट्टान पर्छनिराशाको बादलभित्र गुम्सिएको एक रहरचिच्याएर कराउछअनि बिरक्तिएको मनउफ!यो त…
Poems एक्लै छोडिएछुँ byanantarai Hours April 1, 2023April 1, 2023 समयको कोखमा म, एक अल्लारे ठिटो थिएँ रूप थियो, रङ्ग थियो नसा नसामा जोस थियो मनमा छुट्टै उत्साह…
Poems बानी पर्ला कि ! मलाई (Poem) byanantarai Hours October 4, 2025October 5, 2025 मलाई थाहा छ सुख्खा मरूभूमिमाकुनै वसन्त आउने छैन उजाडिएको मनमा प्रेमको पालुवा पलाउने छैन यद्यपितिम्रो साथमा रहदाडर लाग्छ,…
Poems बहकिन मन छ! (Poem) byanantarai Hours October 3, 2024May 29, 2025 एकबारको यो अमूल्य जीवनमाप्रतिस्पर्धाको दौड नहोस्तुलना गर्ने तराजु नहोस्अनि यात्रालाई अल्झाउने सीमित गन्तव्य पनि नहोस्म, यसै आवारा भईप्रकृतिको…
Poems नसोध्नु मलाई! (Poem) byanantarai Hours November 19, 2025November 20, 2025 नसोध्नु मलाई! असफलताको हिसाब थकित पाइलाले बताउनेछकति दोबाटोहरूमा भौतारिएँ भनेर! हताश मनले बताउनेछकति प्रयासहरूमा हारेँ भनेर!!नसोध्नु मलाई!हार्नुको पिडाभिजेको…
Poems म प्रेम गर्छु (कविता) byanantarai Hours September 10, 2024May 29, 2025 प्रत्येक दिन घामको स्पर्शले मलाई बिउझाउँछ बिलाई जाने शीतको थोपाले अमूल्य जीवनको अर्थ बुझाउछ मौरीले परिश्रमी बन्न सिकाउँछ…