Day: October 16, 2025

  • खै के सुनाउ? (Poem)

    खै के सुनाउ?उस्तै त छ…!मेरो हाल… बेहालबद्लेको छैन…!झोलाभरीको किताब अनि मनभरीको सपना दिनभर… उसैगरीभौतारिन्छु बेखबर..!सहरको गल्ली गल्लीमाअनिअँध्यारो कोठाकोचौधेरा…