माया हैन भ्रम (Poem)
गोधुली साँझसिमसिम पानीहातमा छाता कानमा ईयरफोनत्यो हिलो ठाउँअचानकचिप्लन्छ पाउछुट्छ छातातर थामिन्छ हातमानौ कोही छ साथअपरिचित उपरिचय अन्जाननयन जुढ्छन्अनि…