नसोध्नु मलाई! (Poem)
नसोध्नु मलाई! असफलताको हिसाब थकित पाइलाले बताउनेछकति दोबाटोहरूमा भौतारिएँ भनेर! हताश मनले बताउनेछकति प्रयासहरूमा हारेँ भनेर!!नसोध्नु मलाई!हार्नुको पिडाभिजेको…
नसोध्नु मलाई! असफलताको हिसाब थकित पाइलाले बताउनेछकति दोबाटोहरूमा भौतारिएँ भनेर! हताश मनले बताउनेछकति प्रयासहरूमा हारेँ भनेर!!नसोध्नु मलाई!हार्नुको पिडाभिजेको…
खै के सुनाउ?उस्तै त छ…!मेरो हाल… बेहालबद्लेको छैन…!झोलाभरीको किताब अनि मनभरीको सपना दिनभर… उसैगरीभौतारिन्छु बेखबर..!सहरको गल्ली गल्लीमाअनिअँध्यारो कोठाकोचौधेरा…
मलाई थाहा छ सुख्खा मरूभूमिमाकुनै वसन्त आउने छैन उजाडिएको मनमा प्रेमको पालुवा पलाउने छैन यद्यपितिम्रो साथमा रहदाडर लाग्छ,…
2082-6-17: I spent my Dashain vacation in Itahari with my family and relatives. The weather was sunny and…
झ्यालमा बसेर कोइलीले कुहुकुहु गाईरहदा गुलाफहरू धकमक्क फुलेरसुगन्ध छरिरहदातिमी यसै नमुस्कुराइदिनु है (फेरि म कहि …! तिम्रै मुस्कानमै…