Year: 2024

सुख्खा नयन..! (Poem)

सुख्खा नयन..! (Poem)

औँसीको अन्धकारमाएकान्तको बासमाम,म सँग मात्र हुँदानमिठो सम्झनाहरूआकाशझै गर्जिएरमनभरी चट्टान पर्छनिराशाको बादलभित्र गुम्सिएको एक रहरचिच्याएर कराउछअनि बिरक्तिएको मनउफ!यो त…

बहकिन मन छ! (Poem)

बहकिन मन छ! (Poem)

एकबारको यो अमूल्य जीवनमाप्रतिस्पर्धाको दौड नहोस्तुलना गर्ने तराजु नहोस्अनि यात्रालाई अल्झाउने सीमित गन्तव्य पनि नहोस्म, यसै आवारा भईप्रकृतिको…