माया हैन भ्रम (Poem) Poems Byanantarai May 15, 2023May 29, 2025 गोधुली साँझसिमसिम पानीहातमा छाता कानमा ईयरफोनत्यो हिलो ठाउँअचानकचिप्लन्छ पाउछुट्छ छातातर थामिन्छ हातमानौ कोही छ साथअपरिचित उपरिचय अन्जाननयन जुढ्छन्अनि म दुब्छु आँखा को गहिराइ माउसैमा हराउँछु अनायासैएकाएक छाउँछ वसन्तसिरसिर बतासमाकल्पन्छु उस्कै स्पर्शजताततै उब्जन्छन्नौलो तरङ्गहरुखेल्छन् मनैभरिअनेकौं भावनाहरूर भरिन्छ आंखामामिठो सपनाहरुतर ती सबैअदृश्य, अनित्य अनि काल्पनिकहत्केलाको पानी झैँमुठ्ठी को हावाझैनिन्द्राको सपनाझैडुङ्गा को पाईला झैँघाममा खेल्ने छाया झैँहराउँछ एकाएकछुट्छन् नयनहरुतोडिन्छ भ्रमहरुफुट्छन् सपनाहरुटुक्रिन्छ सम्बन्धहरूअनि अन्तमा मेतिन्छ यादहरू Follow Me on: YouTube, Instagram, WordPress, & Twitter.
Poems नसोध्नु मलाई! (Poem) byanantarai Hours November 19, 2025November 20, 2025 नसोध्नु मलाई! असफलताको हिसाब थकित पाइलाले बताउनेछकति दोबाटोहरूमा भौतारिएँ भनेर! हताश मनले बताउनेछकति प्रयासहरूमा हारेँ भनेर!!नसोध्नु मलाई!हार्नुको पिडाभिजेको…
Poems मौन प्रेम (Poem) byanantarai Hours June 12, 2024January 4, 2025 हजारौँ मान्छेको भिडमा, तिम्रो उपस्थिति विशेष लाग्छ आवाजको कोलाहल भित्र तिम्रो आवाज सुमधुर लाग्छ खोई के रहस्य छ,…
Poems केही त बद्लिएको छ….! (Poem) byanantarai Hours April 2, 2024April 2, 2024 हिजो खालि खुट्टा हिड्ने त्यो पाइलालाई आज जुत्तामा पनि बिझाएको छ हिजो झुपडीमा रम्ने त्यो आत्मालाई आज महलले…
Poems I have to do…! (Poem) byanantarai Hours April 26, 2023November 28, 2023 I have to do everything Before time matures I have to walk around Before my leg fractures
Poems बानी पर्ला कि ! मलाई (Poem) byanantarai Hours October 4, 2025October 5, 2025 मलाई थाहा छ सुख्खा मरूभूमिमाकुनै वसन्त आउने छैन उजाडिएको मनमा प्रेमको पालुवा पलाउने छैन यद्यपितिम्रो साथमा रहदाडर लाग्छ,…
Poems हामी नै हौँ (Nepali poem) byanantarai Hours July 26, 2023July 26, 2023 ए साथी,कडा परिश्रम गरेर फलौँ न..फूलौँ न यही देशको मातोमा जीर्ण तन र उदास मन,पोको पारेर ओइलिन नजाउ…